दफा ६६
यसै ऐन बमोजिम हुने, ऐन बमोजिम हुने
यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ।